निजगढ विमानस्थलबाट पछि हट्यो जुरिच

काठमाडौँ — स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी प्रस्ताव पेस गर्न अस्वीकार गरेको छ । जुरिच पछाडि हटेपछि ‘गेमचेन्जर’ परियोजना भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनिश्चिततातिर धकेलिएको छ । Read more…